बिगत मा भएका,बर्तमनमा हूदै गरेका र भबिस्यमा हुनेवाला कार्य बिबरण सहित NST का सम्पूर्ण पुर्ब सभापति तथा बर्तमान सभापति संगको बिशेष छलफल तथा भलाकूसरीमा यहाहरु सबैलाई उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौ।
Date – July 2nd 2022
Time – 1:00PM – 2:00PM
VENUE – 1580 Point W Blvd,Coppell,Texas
सन्देश उप्रेती
महासचिब
नेपाली समाज टेक्सस