BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//Nepalese Society, Texas - ECPv6.16.4//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-WR-CALNAME:Nepalese Society, Texas
X-ORIGINAL-URL:https://ournst.org
X-WR-CALDESC:Events for Nepalese Society, Texas
REFRESH-INTERVAL;VALUE=DURATION:PT1H
X-Robots-Tag:noindex
X-PUBLISHED-TTL:PT1H
BEGIN:VTIMEZONE
TZID:America/Chicago
BEGIN:DAYLIGHT
TZOFFSETFROM:-0600
TZOFFSETTO:-0500
TZNAME:CDT
DTSTART:20220313T080000
END:DAYLIGHT
BEGIN:STANDARD
TZOFFSETFROM:-0500
TZOFFSETTO:-0600
TZNAME:CST
DTSTART:20221106T070000
END:STANDARD
BEGIN:DAYLIGHT
TZOFFSETFROM:-0600
TZOFFSETTO:-0500
TZNAME:CDT
DTSTART:20230312T080000
END:DAYLIGHT
BEGIN:STANDARD
TZOFFSETFROM:-0500
TZOFFSETTO:-0600
TZNAME:CST
DTSTART:20231105T070000
END:STANDARD
BEGIN:DAYLIGHT
TZOFFSETFROM:-0600
TZOFFSETTO:-0500
TZNAME:CDT
DTSTART:20240310T080000
END:DAYLIGHT
BEGIN:STANDARD
TZOFFSETFROM:-0500
TZOFFSETTO:-0600
TZNAME:CST
DTSTART:20241103T070000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;TZID=America/Chicago:20231114T180000
DTEND;TZID=America/Chicago:20231115T175500
DTSTAMP:20260619T095825
CREATED:20231109T221803Z
LAST-MODIFIED:20231109T222821Z
UID:21246149-1699984800-1700070900@ournst.org
SUMMARY:New Membership Deadline Nov 15th
DESCRIPTION:समाजको सदस्य किन ? नेपाली समाज टेक्सास NST को सदस्यता किन लिने ?\nहामीलाई व्यक्तिगत जीवनमा धेरै चिज चाहिएको छ। हरेक दिन\, के पाउन हामी दौडिरहेका छौ ? थाहा छैन।\nएक छिन कल्पना गर्नुस त ! यो संसारमा तपाईमात्र हुनु भयो भने\, सबै कुराहरु तपाइलाइ प्राप्त हुनेछन। संसार कै एक्लो तपाई ! तपाइलाई प्राप्त भएका सबै भौतिक कुराहरुले खुशी दिन्छ होला ? एक छिन सोच्नुस है !\nमलाई लाग्छ\, संसारको सबै कुरा पाएर एक्लो बाच्नु पर्दा\, झन-झन दुखी हुनुहुनेछ तपाई। संसारकै एक्लो भएर बाच्न हामी कोही पनि मन्जुर हुने छैनौ। त्यसैले त हामीलाई परिवार\, आफन्त र समाज चाहिएको हो। आफ्नो जीवन कसरी बिताउने भन्ने कुरा समाजले निर्धारण गर्छ भनेर थाहा पाउँदा छक्क त पर्नु हुन्न नी !\n\nहो नी\, मानविय जीवनका धेरा कुरा समाजले निर्धारण गर्छ। समाज सबै कुराको आधारशिला हो। प्रत्येक समाज फरक छ\, र संसारभरि लाखौं समाज छन। नेपाल देखि धेरै टाढा र संसारकै उन्नत देश अमेरिकाको टेक्सासमा रहेका हामी संग पनि आफ्नै समाज छ। नेपाली समाज टेक्सास। NST.\n\nयो टेक्सासमा हामी कस्तो समाज बनाउछौ ? त्यसले हाम्रो जीवनका धेरै पक्षहरू निर्धारण गर्छ। हरेक समाजका संस्कृतिक विशेषताहरु हुन्छन। समाजको आफ्नै साझा मूल्य\, मान्यता\, विश्वास र पहिचान हुन्छ। यिनै कुराहरु स्थापित गर्नका लागि नेपाली समाज टेक्सास NST आज भन्दा पच्चीस बर्ष पहिले स्थापना भएर अगाडी बढिरहेको छ। सन् १९९८ मा एउटा सुन्दर बच्चाको रुपमा जन्मिएर हुर्किदै आएको नेपाली समाज टेक्सास सन् २०२३ को नेतृत्व सम्म आइपुग्दा उमेरले पनि परिपक्क बनेको छ। नेपाली सास्कृतिक तथा आध्यात्मिक केन्द्र\, नेपाली (यती) चेम्बर अफ कमर्स\, ग्लोबल नेपाली पाठशालाहरुको जननी बनेको छ। टोस्ट मास्टर क्लब लगायत अन्य लिडरशिप डेभलभमेन्ट कार्यक्रमहरु निरन्तर संचालित छन। परिपक्कताको पाइलो स्वरुप नेपाली समाज टेक्सास NST अमेरिकाको स्टेट डिपार्टमेन्ट बाट निमन्त्रणा पाएर त्यहा सम्म पुगेको छ । एसिया हेर्ने अमेरिकी विदेश मन्त्री डोनाल्ड लू लाई\, नेपाली समाज टेक्सासले आफ्नो ठाउमा बोलाउने ल्याकत राखेको छ । त्यसै गरी युएस एड कि उप निर्देशक अन्जली कौर लाई पनि आफ्नै संरचना सम्म बोलाएर फलदायी काम गर्न सकेको छ।\n\n‘अटो पाइलट’ को रुपमा रहेको मर्दा र पर्दाका कामहरु निरन्तर भइरहेको छ नै। अमेरिकी भूमिमा आफ्नो कर्तब्य\, हक र अधिकारको\nलागि सिटी काउन्सियलमा टिका पौडेल जस्ता अमेरिकी नेपाली लाई पुर्याउन सफल भएको छ।\n\nभविस्यमा पनि यस्तै काम गर्न सक्ने सक्षम समाज सेबी लाई जिम्मेवारी दिने जिम्मा टेक्सासवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हो। हजुर\, तपाई हाम्रो हो। हाम्रो जिम्मेवारी\, हाम्ले नलिए कस्ले लिने ? अझ हामी नेपालीहरुको ‘ड्रिम प्रोजेक्ट’ पुरा गर्न बाकी छ। समाजका अझ उच्च लेभलका कामहरु पुरा गर्न बाकी छ। हक र अधिकारको उपयोग सॅगै कर्तब्य बोध र सामाजिक अभिभाराको बोध गरी\, नेपाली समाज टेक्सास NST को सदस्य बन्नु हुन हार्दिक अनुरोध गर्दछौ।\nसदस्यता लिंक –https://ournst.org/new-membership/\n\n\nअध्यक्ष\nराजेन्द्र वाग्ले\nनेपाली समाज टेक्सस परिवार\npresident@ournst.org
URL:https://ournst.org/nst-event/membership-deadline-nov-15th/
ATTACH;FMTTYPE=image/jpeg:https://ournst.org/wp-content/uploads/2023/09/NST-Membership-2023.jpg
END:VEVENT
END:VCALENDAR