- This event has passed.
Inner Vision Charity Event
June 9, 2024 @ 10:00 am - 12:00 pm

आदर्णिय आमा बुबा, दाजुभाइ तथा दिदी बहिनी हरु,
इनर भिजन नेपालका श्रीमती नन्दा प्रसाइ र सामाजिक अभियन्ता रमेश प्रसाइ आगामी जुन 9,2024 बिहान 10 बजे श्री पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहार आउनुहुने कार्यक्रम रहेको सोही समयमा अनाथ बाल बालिका हरुको सहयोगार्थ केही कार्यक्रम पनि भएँको हुदा समयमै उपस्थित भै आफ्नो अमूल्य सहयोग गरिदिनु हुन सबैमा बिनम्र अनुरोध गर्दछौ !
