Loading Events

« All Events

NST Walk for Wellness 2026

November 1 @ 8:00 am - 1:00 pm
स्वस्थ जीवन, सुखी परिवार र सुदृढ समुदायका लागि नेपाली समाज टेक्सास (NST) द्वारा आयोजित स्वास्थ्य तथा तन्दुरुस्ती पदयात्रा २०२६ मा सहभागी हुन सम्पूर्ण समुदायलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
📅 आइतबार, नोभेम्बर १, २०२६
⏰ बिहान ८:०० बजेदेखि
📍 River Legacy Park, Arlington, Texas
👕 दर्ता भएका सहभागीलाई निःशुल्क टी-सर्ट प्रदान गरिनेछ।
🔗 आजै दर्ता गर्नुहोस्:
💚 आउनुहोस्, चाडपर्वको खुसीसँगै स्वास्थ्य र एकताको सन्देश फैलाऔँ!
हिँडौँ • जोडिऔँ • स्वस्थ बनौँ!

Details

  • Date: November 1
  • Time:
    8:00 am - 1:00 pm
  • Event Category:

Venue

  • Arlington,TX