Loading Events

« All Events

  • This event has passed.

श्रीमद् देवीभागवत नवाह महायज्ञ

April 9 - April 17

श्रीमद् देवीभागवत महापुराण (नवाह) ज्ञान महायज्ञ
श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको प्रस्तावित वृहद् परियोजना सम्पन्न गर्न आवश्यक आर्थिक संकलनको योजना अन्तरगत आगामी चैत्र शुक्लपक्ष प्रतिपदा (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह)लगाउने निर्णय गरिएको कुरा जानकारी गराउन पाऊँदा हामी अत्यंतै हर्षित छौं।
मन्दिरको पूर्ण निर्माणको योजना सहितको वृहत आध्यात्मिक तथा धार्मिक महोत्सवमा तपाईहरु सबैको सहयोग तथा माया चाहिएको छ। तपाईहरूको माया र सहयोगलाई केन्द्रित गर्नको निमित्त व्यवस्थापन समितिले आगामी April मा नवाह महा यज्ञको आयोजना गरी तपाईहरूको ढोका ढोकामा तथा मोवाईलमा कल गर्दैछौं भने आन्तरिक तयारीको लागि ३० भन्दा बढी विभिन्न समिति प्रस्ताव गरिएको छ।
नोट: कार्यक्रमका थप योजनाहरु क्रमश जानकारी गराउदै जानेछौं।

Sponsorships Link – Saptaha Reservation

श्री पशुपतिनाथ मन्दिर तथा बौंद्ध विहार
DFW आध्यात्मिक महोत्सव
नवाह आयोजक मूल समारोह समिति

Details

Start:
April 9
End:
April 17
Event Category:

Venue

NCSC Center
1212 Royal Pkwy
Euless, 76040 United States
+ Google Map