Loading Events

« All Events

  • This event has passed.

Monthly Virtual Legal Insights

June 13 @ 6:00 pm - 7:30 pm

सबैलाई नमस्कार 🙏
NST ले आफ्नो Attorney Advisor केशब राज सेढाई (lawyer) संग प्रत्येक महिना, ‘NST कानुनी परामर्स सेवा’ कार्यक्रम सोसल मिडिया मार्फत प्रत्यक्ष रुपमा प्रसारण गर्दै आईरहेको छ। यस June महिनाको १३ गते बिहिवार सांझ ६ देखि ७:३० सम्म प्रत्यक्ष प्रसारण गर्ने भएको छ। आफ्नो समस्या वा जिज्ञासा भएमा कार्यक्रम हेर्नु होला र प्रश्न भएमा राख्नु होला। Attorney Advisor को स्वस्थ र व्यस्तताको कारणले कार्यक्रम लाई थोरै परिवर्तन गरेका हौ। अब देखि हामी प्रत्येक महिनाको दोश्रो हप्तामा Attorney Advisor केशब राज सेढाई संगको कार्यक्रम प्रत्यक्ष रुपमा प्रसारण गर्ने छौ।
तपाईहरुका प्रश्नहरुलाई Attorney Advisor केशब राज सेढाई संग सोधिने छ।
आफ्ना प्रस्न, समस्या र जिज्ञासाहरु जतिबेला पनि हामी लाई राख्न सक्नु हुनेछ। (Please ! Text us on this phone number and give us a call 📞: 254 485 3533).
यस पटकको बिषय – शरण फाइल आवेदक (Asylum file applicant) हो। र हामी केही समय Update laws and news and h-1b and L-1 visas को पनि कुरा गर्ने छौ। हामीलाई हेर्न नछुटाउनु होला। धन्यवाद !

– नेपाली समाज टेक्सस परिवार

 

 

Details

Date:
June 13
Time:
6:00 pm - 7:30 pm