Loading Events

« All Events

  • This event has passed.

NST नयॅा बर्ष २०८१

April 28 @ 11:00 am - 4:00 pm

नेपाली नयॅा बर्ष २०८१ को उपलक्ष्यमा नेपाली समाज टेक्सासको बनभोज कार्यक्रम ।

नेपाली समाज टेक्सासले गर्न लागेको बनभोज कार्यक्रममा पार्किंग, खाना लगायत बनभोज सम्वन्धी बिभिन्न आवश्यक कुराहरूको योजना तर्जुमा गर्नको लागी सहयोग हुने हेतुले RSVP अनिवार्य गरेका छौ । आम टेक्सासवासी आमा, बुवा , दिदी बहिनी तथा दाजु- भाइहरूले यथासक्य छिटो तल उल्लेखित Registration Link मा Click गरी Google Form भरेर RSVP गरिदिनुहुन अनुरोध छ ।

Registration Link

 

Details

Date:
April 28
Time:
11:00 am - 4:00 pm
Event Category:
Website:
https://www.facebook.com/events/430490499354292/?ref=newsfeed

Venue

Grapevine, Texas
Grapevine, TX 76051 United States + Google Map