Loading Events

« All Events

  • This event has passed.

NST Town Hall

February 10, 2024 @ 7:30 pm - 10:30 pm
नमस्कार,
यही February 10 , शनिबार दिउसो 1:30 बजे नेपाली समाज टेक्सासले बिभिन्न सामाजिक संघ सस्थासॅग सुझाब संकलन तथा बिभिन्न सामाजिक कार्यहरूमा कसरी समन्वय गर्न सकिन्छ भन्ने उदेश्यका साथ महत्वपुर्ण छलफलका लागी Town Hall Meeting गर्ने जानकारी सहितको निमन्त्रणा सम्पुर्ण संघ संस्थाहरूलाइ पठाइ सकिएको कुरा अवगत गराउदै , यदी निमन्त्रणा प्राप्त नभएको भएमा यही सुचना मार्फत सम्पुर्ण सामाजिक संघ सस्थाका अध्यक्ष र महासचिब/सचिब वा कम्तीमा दुइजना पदाधिकारीको सुझाब सहित उपस्थितीका लागी अनुरोध गरिन्छ ।
DATE: 02/10/2024
TIME: 1:30 PM
Venue: NST/ NCSC Program Hall
1212 Royal PKWY, Euless, Tx 76040,
राजेन्द्र वाग्ले बिजय भुसाल
अध्यक्ष महासचिव
नेपाली समाज टेक्सस परिवार

Details

  • Date: February 10, 2024
  • Time:
    7:30 pm - 10:30 pm
  • Event Category:

Venue

  • NCSC Center
  • 1212 Royal Pkwy
    Euless, 76040 United States
    + Google Map