All Day

श्रीमद् देवीभागवत नवाह महायज्ञ

NCSC Center 1212 Royal Pkwy, Euless

श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको प्रस्तावित वृहद् परियोजना सम्पन्न गर्न आवश्यक आर्थिक संकलनको योजना अन्तरगत आगामी चैत्र शुक्लपक्ष प्रतिपदा (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह)लगाउने निर्णय गरिएको कुरा जानकारी गराउन पाऊँदा हामी अत्यंतै हर्षित छौं।