नेपाली  समाज टेक्सास ( NST ) र NRNA टेक्सास च्याप्टर को संयुक्त रुपमा संञ्चालित कन्सुलर सेवा शिविर डिसेम्बर १५ , १६ र १७ मा जम्मा ५१८ जना डालस वासी सेवा ग्राहि लाई सेवा प्रदान गर्नु भएकोमा नेपाल एम्बेसि अमेरिका लाई विशेष धन्यवाद । साथै यस सेवा मा स्वयंसेवक मित्रहरु , लगाएत सम्पुर्ण सम्वद्ध पक्ष लाई विशेष धन्यवाद l

अध्यक्ष

राजेन्द्र वाग्ले

नेपाली समाज टेक्सास परिवार ( NST )