Aug 16, 2026 | News
ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आयोजनामा शनिबारदेखि प्रवासमा नेपाली भाषाको पाठ्यक्रमका विषयमा वृहद अन्तरकृया गोष्ठी कार्यक्रम सुरू भएको छ । नेपाल बाहिर नेपालीमुलका बालबालिकाहरुका लागि बिभिन्न संघसंस्थाहरुले पढाउने पाठ्यक्रमलाई समयानुकुल सुधार गर्ने र एकरुपता...
Aug 16, 2026 | News
युलेस (टेक्सस), अमेरिका । नेपाली समाज टेक्ससको आयोजनामा भएको बालबालिकाहरुको समरक्याम्पमा एकसय ४५ बालबालिका दीक्षित भएका छन् । दुई चरणमा गरेर सम्पन्न समरक्याम्पको सिनियर (९ देखि १६ बर्ष उमेर) का बालबालिकाहरुको आइतबार अपरान्ह विशेष समारोहबीच दीक्षान्त भएको हो । जुनियर...
Jul 27, 2025 | News
नेपाली समाजद्वारा आपतकालिन कोष स्थापना हिमालयखवर संवाददाता टेक्सस (अमेरिका) । नेपाली समाज टेक्ससले आपतकालिन राहत कोष स्थापना गरेको छ । बिभिन्न घटना, दुर्घटनामा निधन, घाइते हुनेहरुको राहत र उपचार आवश्यक पर्दा सहयोग गर्ने उद्वेश्यले उक्त राहत कोष स्थापना भएको हो ।...
Jul 27, 2025 | News
सान फ्रान्सिस्कोले जित्यो ‘एनएसटी कप भलिवल’ उपाधि नेपाली खबरीलालड्यालस, टेक्सस टेक्ससको प्रमुख सहर ड्यालसमा पहिलोपटक आयोजना गरिएको अन्तरराज्यीय स्तरको ‘एनएसटी कप भलिवल प्रतियोगिता’को उपाधि क्यालिफोर्नियाको सान फ्रान्सिस्को टिमले जितेको छ। नेपाली समाज टेक्ससको...
Jun 29, 2025 | News
समरक्याम्पबाट तीनसय बालबालिका दीक्षित – हिमालयखवर संवाददाता ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको बार्षिक क्यालेण्डर अनुसार बालबालिकाहरुका निम्ति समरक्याम्प शनिबार सम्पन्न भएको छ । नेपालीमुलका बालबालिकाहरुका लागि हिन्दु धर्म, संस्कार, संस्कृति सिकाउने...
Jun 29, 2025 | News
आदरणीय टेक्ससबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, टेक्ससको ड्यालसमा नेपाल सरकारको महाबाणिज्य दूतावास कार्यालय स्थापनाको लागि औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी सहर्ष गराउन चाहन्छौं। नेपाल सरकारका सहसचिव तथा ड्यालसका लागि महाबाणिज्यदूत श्री सुरेश अधिकारी र उपसचिव...