Jan 17, 2023 | News
ड्ड्यालासको नेपाली चर्चमा क्रिसमस पर्व धुमधामका साथ मनाईएको छ । अर्भिगंमा रहेको चर्चमा नेपालीहरुको बाक्लो उपस्थीतीका बिच क्रिसमस मनाइएको हो । कृष काफ्ले पास्टर रहनुभएको यस चर्चमा लगभग दुई सयको हाराहारीमा सहभागीता रहेको थियो । बालबालिकाको प्रतिभाहरु प्रस्तुती सहित...