नेपाली समाजको साधारण सभा सम्पन्न

नेपाली समाजको साधारण सभा सम्पन्न

२३ आश्विन २०८०, मंगलबार ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आइतबार सम्पन्न साधारण सभाले विधान संशोधन गर्नुका साथै आउँदो नयाँ नेतृत्व चयन गर्नका लागि दुई समिति गठन गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा भएको साधारण सभामा विधान...
NST को रजत बर्षको अवसरमा गजल महफिल

NST को रजत बर्षको अवसरमा गजल महफिल

ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको रजत जयन्तिका अवसरमा शनिबार गजल यात्रा समेतको आयोजनामा गजल महफिल आयोजना भयो । कार्यक्रममा टेक्ससका स्थानीय चर्चित गजलकारहरुले झण्डै अढाई घण्टासम्म श्रोताहरुलाई आफ्ना गजलहरुले मन्त्रमुग्ध बनाएका थिए । पछिल्लो समयमा स्थानीय...
नेपाली समाज Texas को रजत जयन्ती सम्पन्न

नेपाली समाज Texas को रजत जयन्ती सम्पन्न

ड्यालस, टेक्सास नेपाली समाज टेक्ससले आफ्नो स्थापनाको रजत जयन्ती उत्सबको रुपमा मनाएको छ । सँस्था स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा नेपाली समाज टेक्सासले शनिबार युलेशमा भब्य साँस्कृतिक परेड तथा पशुपतिनाथ मन्दिरमा बिशेष समारोहको आयोजना गरेको थियो । युलेश स्थित...