आदरणिय नेपाली सम्पूर्ण अविभावकज्यू
नेपाली समाज टेक्ससको ग्लोवल नेपाली पाठशालाको नयाँ सेमेष्टरको विधार्थी भर्ना खुलेको ब्यहोरा अवगत गराउन चाहन्छौ | हाम्रा बाबुनानीलाई नेपालसंग जोड्ने यस सामाजिक अभियानमा यहाँहरुको साथ सहयोग सदा झै रहने छ भन्ने आषाका सथ हामीले अनलाईन र फेस टु फेस कक्षा संचालन गर्न गई रहेकोले आफुलाई पाएक पर्ने समय; तह र विषय छनौट गरि समय मै भर्ना गरि दिनहुन अनुरोध छ|
Please visit : NST Global Nepali School for registration.
NST Global Nepali School