नेपाली समाज टेक्सासको NST ग्लोबल पाठशालाद्वारा संचालित समर आध्यत्मिक तथा सांस्कृतिक क्याम्प सम्पन्न भएकोछ | दुई समूहमा (जुनियर र सिनियर) जुलाई १५ देखि २७ सम्म संचालित क्याम्पमा भोलोन्टियर सहित करिव ४०० बालबालिकाहरु सहभागिता रहेको यस विशेष क्याम्पमा आ-आफ्नो ठाउबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ | साथै नेपाली भाषा, कला, संस्कृति, संस्कार, …आदीको पुस्तान्तरणमा सहजिकरण गर्ने प्रशिक्षणकर्ता एवम् प्रमुख प्रशिक्षक गुरु डा. चिन्तामणि नाथ योगी लगायत सबैमा नमन एवम् आगामी दिनमा यहाँहरुको थप सहयोग र सहभागिताको अपेक्षा सहित सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछौ |

NST Global Nepali School