रोजगारी पाउन नसकेका, भरखरै ड्यालस सरेका विद्यार्थीहरुलाई नेपाली समाज टेक्ससले प्रारम्भिक रुपमा आज खाद्यान्न वितरण गर्यो । निःशुल्क रुपमा प्रदान गरेको यो सहयोग आज युलेसको पशुपतिनाथ मन्दिरमा वितरण भएको थियो ।