Oct 28, 2019 | Health
United States of America has been a melting pot for people from all over the world. As many immigrate to this great nation in hopes of making their dreams come true, it does not take long enough to come in terms with reality. One of the biggest reality is the...
Aug 16, 2026 | News
ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आयोजनामा शनिबारदेखि प्रवासमा नेपाली भाषाको पाठ्यक्रमका विषयमा वृहद अन्तरकृया गोष्ठी कार्यक्रम सुरू भएको छ । नेपाल बाहिर नेपालीमुलका बालबालिकाहरुका लागि बिभिन्न संघसंस्थाहरुले पढाउने पाठ्यक्रमलाई समयानुकुल सुधार गर्ने र एकरुपता...
Aug 16, 2026 | News
युलेस (टेक्सस), अमेरिका । नेपाली समाज टेक्ससको आयोजनामा भएको बालबालिकाहरुको समरक्याम्पमा एकसय ४५ बालबालिका दीक्षित भएका छन् । दुई चरणमा गरेर सम्पन्न समरक्याम्पको सिनियर (९ देखि १६ बर्ष उमेर) का बालबालिकाहरुको आइतबार अपरान्ह विशेष समारोहबीच दीक्षान्त भएको हो । जुनियर...
Jul 27, 2025 | News
नेपाली समाजद्वारा आपतकालिन कोष स्थापना हिमालयखवर संवाददाता टेक्सस (अमेरिका) । नेपाली समाज टेक्ससले आपतकालिन राहत कोष स्थापना गरेको छ । बिभिन्न घटना, दुर्घटनामा निधन, घाइते हुनेहरुको राहत र उपचार आवश्यक पर्दा सहयोग गर्ने उद्वेश्यले उक्त राहत कोष स्थापना भएको हो ।...
Jul 27, 2025 | News
सान फ्रान्सिस्कोले जित्यो ‘एनएसटी कप भलिवल’ उपाधि नेपाली खबरीलालड्यालस, टेक्सस टेक्ससको प्रमुख सहर ड्यालसमा पहिलोपटक आयोजना गरिएको अन्तरराज्यीय स्तरको ‘एनएसटी कप भलिवल प्रतियोगिता’को उपाधि क्यालिफोर्नियाको सान फ्रान्सिस्को टिमले जितेको छ। नेपाली समाज टेक्ससको...
Jun 29, 2025 | News
समरक्याम्पबाट तीनसय बालबालिका दीक्षित – हिमालयखवर संवाददाता ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको बार्षिक क्यालेण्डर अनुसार बालबालिकाहरुका निम्ति समरक्याम्प शनिबार सम्पन्न भएको छ । नेपालीमुलका बालबालिकाहरुका लागि हिन्दु धर्म, संस्कार, संस्कृति सिकाउने...
Jun 29, 2025 | News
आदरणीय टेक्ससबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, टेक्ससको ड्यालसमा नेपाल सरकारको महाबाणिज्य दूतावास कार्यालय स्थापनाको लागि औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी सहर्ष गराउन चाहन्छौं। नेपाल सरकारका सहसचिव तथा ड्यालसका लागि महाबाणिज्यदूत श्री सुरेश अधिकारी र उपसचिव...
Jun 29, 2025 | News
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित -जेष्ठ २, २०८२ टेक्सास — अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन संकल्प प्रस्ताव पारित गरेको हो...
Jul 28, 2024 | News
नेपाली समाज टेक्सासको NST ग्लोबल पाठशालाद्वारा संचालित समर आध्यत्मिक तथा सांस्कृतिक क्याम्प सम्पन्न भएकोछ | दुई समूहमा (जुनियर र सिनियर) जुलाई १५ देखि २७ सम्म संचालित क्याम्पमा भोलोन्टियर सहित करिव ४०० बालबालिकाहरु सहभागिता रहेको यस विशेष क्याम्पमा आ-आफ्नो ठाउबाट...
Jul 28, 2024 | News
रोजगारी पाउन नसकेका, भरखरै ड्यालस सरेका विद्यार्थीहरुलाई नेपाली समाज टेक्ससले प्रारम्भिक रुपमा आज खाद्यान्न वितरण गर्यो । निःशुल्क रुपमा प्रदान गरेको यो सहयोग आज युलेसको पशुपतिनाथ मन्दिरमा वितरण भएको थियो...
Jul 28, 2024 | News
युलेश, टेक्सास नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशाला तथा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रद्वारा आयोजना गरिएको एक साता लामो साँस्कृतिक तथा अध्यात्मिक शिबिर सोमबारबाट युलेशमा शुरु भएको छ । अमेरिकामा जन्मेका र हुर्केका नेपाली समुदायका बालबालिकाहरुलाई लक्षित...