Jul 27, 2025 | News
नेपाली समाजद्वारा आपतकालिन कोष स्थापना हिमालयखवर संवाददाता टेक्सस (अमेरिका) । नेपाली समाज टेक्ससले आपतकालिन राहत कोष स्थापना गरेको छ । बिभिन्न घटना, दुर्घटनामा निधन, घाइते हुनेहरुको राहत र उपचार आवश्यक पर्दा सहयोग गर्ने उद्वेश्यले उक्त राहत कोष स्थापना भएको हो ।...
Jul 27, 2025 | News
सान फ्रान्सिस्कोले जित्यो ‘एनएसटी कप भलिवल’ उपाधि नेपाली खबरीलालड्यालस, टेक्सस टेक्ससको प्रमुख सहर ड्यालसमा पहिलोपटक आयोजना गरिएको अन्तरराज्यीय स्तरको ‘एनएसटी कप भलिवल प्रतियोगिता’को उपाधि क्यालिफोर्नियाको सान फ्रान्सिस्को टिमले जितेको छ। नेपाली समाज टेक्ससको...
Jun 29, 2025 | News
समरक्याम्पबाट तीनसय बालबालिका दीक्षित – हिमालयखवर संवाददाता ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको बार्षिक क्यालेण्डर अनुसार बालबालिकाहरुका निम्ति समरक्याम्प शनिबार सम्पन्न भएको छ । नेपालीमुलका बालबालिकाहरुका लागि हिन्दु धर्म, संस्कार, संस्कृति सिकाउने...
Jun 29, 2025 | News
आदरणीय टेक्ससबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, टेक्ससको ड्यालसमा नेपाल सरकारको महाबाणिज्य दूतावास कार्यालय स्थापनाको लागि औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी सहर्ष गराउन चाहन्छौं। नेपाल सरकारका सहसचिव तथा ड्यालसका लागि महाबाणिज्यदूत श्री सुरेश अधिकारी र उपसचिव...
Jun 29, 2025 | News
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित -जेष्ठ २, २०८२ टेक्सास — अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन संकल्प प्रस्ताव पारित गरेको हो...
Jul 28, 2024 | News
नेपाली समाज टेक्सासको NST ग्लोबल पाठशालाद्वारा संचालित समर आध्यत्मिक तथा सांस्कृतिक क्याम्प सम्पन्न भएकोछ | दुई समूहमा (जुनियर र सिनियर) जुलाई १५ देखि २७ सम्म संचालित क्याम्पमा भोलोन्टियर सहित करिव ४०० बालबालिकाहरु सहभागिता रहेको यस विशेष क्याम्पमा आ-आफ्नो ठाउबाट...