Groceries for International Students

Groceries for International Students

रोजगारी पाउन नसकेका, भरखरै ड्यालस सरेका विद्यार्थीहरुलाई नेपाली समाज टेक्ससले प्रारम्भिक रुपमा आज खाद्यान्न वितरण गर्यो । निःशुल्क रुपमा प्रदान गरेको यो सहयोग आज युलेसको पशुपतिनाथ मन्दिरमा वितरण भएको थियो...
ड्यालसको युलेशमा समर क्याम्प शुरु

ड्यालसको युलेशमा समर क्याम्प शुरु

युलेश, टेक्सास नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशाला तथा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रद्वारा आयोजना गरिएको एक साता लामो साँस्कृतिक तथा अध्यात्मिक शिबिर सोमबारबाट युलेशमा शुरु भएको छ । अमेरिकामा जन्मेका र हुर्केका नेपाली समुदायका बालबालिकाहरुलाई लक्षित...
बृहत बनभोज

बृहत बनभोज

२०८१ बैशाख १७, ०३:५६ ड्यालस, टेक्सास नेपाली समाज टेक्सासद्वारा आयोजना हुन लागेको बृहत बनभोज कार्यक्रमको लागि शनिबार बेलुकीसम्म करिब १ हजार ८ सय जना नेपालीहरुले परिवार सहित सहभागि हुने भन्दै नाम दर्ता गराई सकेका थिए । तर आईतबार बिहानै मौसममा एकाएक परिबर्तन भएपछि ड्यालस...
नेपाली पाठशालाको दीक्षान्त

नेपाली पाठशालाको दीक्षान्त

ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले सञ्चालन गरेको ग्लोबल नेपाली पाठशालाका विद्यार्थीहरुको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको छ । कार्यक्रममा ३४७ विद्यार्थीहरु दीक्षित भएका थिए । उनीहरुलाई त्यस अवसरमा प्रमाणपत्रसमेत वितरण गरियो । त्यस अवसरमा विद्यार्थीहरुले आफ्नो...
टेक्सासको ड्यालसमा होली उत्सब

टेक्सासको ड्यालसमा होली उत्सब

नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायले यस बर्षको होली पर्बलार्ई उत्सवको रुपमा मनाएका छन । युलेश स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको प्राङ्गणमा आयोजना गरिएको होली उत्सब कार्यक्रममा ४ हजार बढी नेपाली...
नेपाली पाठशाला Spring 2024 को लागी विधार्थी भर्ना खुल्यो !!!

नेपाली पाठशाला Spring 2024 को लागी विधार्थी भर्ना खुल्यो !!!

आदरणिय नेपाली सम्पूर्ण अविभावकज्यू नेपाली समाज टेक्ससको ग्लोवल नेपाली पाठशालाको नयाँ सेमेष्टरको विधार्थी भर्ना खुलेको ब्यहोरा अवगत गराउन चाहन्छौ | हाम्रा बाबुनानीलाई नेपालसंग जोड्ने यस सामाजिक अभियानमा यहाँहरुको साथ सहयोग सदा झै रहने छ भन्ने आषाका सथ हामीले अनलाईन र...