-
स्वस्थ जीवन, सुखी परिवार र सुदृढ समुदायका लागि नेपाली समाज टेक्सास (NST) द्वारा आयोजित स्वास्थ्य तथा तन्दुरुस्ती पदयात्रा २०२६ मा सहभागी हुन सम्पूर्ण समुदायलाई हार्दिक निमन्त्रणा गर्दछौँ। आइतबार, नोभेम्बर १, २०२६ बिहान ८:०० बजेदेखि River Legacy Park, Arlington, Texas दर्ता भएका सहभागीलाई निःशुल्क टी-सर्ट प्रदान गरिनेछ। आजै दर्ता गर्नुहोस्: https://ournst.org/nst-walk-for-wellness-registration/ आउनुहोस्, चाडपर्वको खुसीसँगै स्वास्थ्य र
