Latest Past Events

NST नयॅा बर्ष २०८१

Grapevine, Texas Grapevine

नेपाली नयॅा बर्ष २०८१ को उपलक्ष्यमा नेपाली समाज टेक्सासको बनभोज कार्यक्रम । नेपाली समाज टेक्सासले गर्न लागेको बनभोज कार्यक्रममा पार्किंग, खाना लगायत बनभोज सम्वन्धी बिभिन्न आवश्यक कुराहरूको योजना तर्जुमा गर्नको

श्रीमद् देवीभागवत नवाह महायज्ञ

NCSC Center 1212 Royal Pkwy, Euless

श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको प्रस्तावित वृहद् परियोजना सम्पन्न गर्न आवश्यक आर्थिक संकलनको योजना अन्तरगत आगामी चैत्र शुक्लपक्ष प्रतिपदा (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह)लगाउने निर्णय गरिएको कुरा जानकारी गराउन पाऊँदा हामी अत्यंतै हर्षित छौं।