Devghat Wellness Center Charity Dinner Gala
गरीब असाहय, ज्येष्ठ नागरिक तथा बालबालिकाको लागी संचालित नेपालको देवघाट सुस्वास्थ्य केन्द्रको सहयोगार्थ आयोजित गाला डिनर कार्यक्रममा सपरिवार उपस्थितीको लागी सादर अनुरोध🙏🙏
गरीब असाहय, ज्येष्ठ नागरिक तथा बालबालिकाको लागी संचालित नेपालको देवघाट सुस्वास्थ्य केन्द्रको सहयोगार्थ आयोजित गाला डिनर कार्यक्रममा सपरिवार उपस्थितीको लागी सादर अनुरोध🙏🙏
श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको प्रस्तावित वृहद् परियोजना सम्पन्न गर्न आवश्यक आर्थिक संकलनको योजना अन्तरगत आगामी चैत्र शुक्लपक्ष प्रतिपदा (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह)लगाउने निर्णय गरिएको कुरा जानकारी गराउन पाऊँदा हामी अत्यंतै हर्षित छौं।
नेपाली नयॅा बर्ष २०८१ को उपलक्ष्यमा नेपाली समाज टेक्सासको बनभोज कार्यक्रम । नेपाली समाज टेक्सासले गर्न लागेको बनभोज कार्यक्रममा पार्किंग, खाना लगायत बनभोज सम्वन्धी बिभिन्न आवश्यक कुराहरूको योजना तर्जुमा गर्नको लागी सहयोग हुने हेतुले RSVP अनिवार्य गरेका छौ । आम टेक्सासवासी आमा, बुवा , दिदी बहिनी तथा दाजु- भाइहरूले यथासक्य छिटो तल उल्लेखित Registration Link
कार्य समिति को प्रतिबेदन आर्थिंक प्रगति को प्रतिबेदन By Laws Committee Report Formation of Membership committee Formation of Election Committee
Join us for the Swearing-In Ceremony of The Nepalese Society, Texas Executive Committee 2023-25. Your presence will greatly enhance the significance of the event as we embark on a new chapter.