नेपाली समाज Texas को रजत जयन्ती सम्पन्न

नेपाली समाज Texas को रजत जयन्ती सम्पन्न

ड्यालस, टेक्सास नेपाली समाज टेक्ससले आफ्नो स्थापनाको रजत जयन्ती उत्सबको रुपमा मनाएको छ । सँस्था स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा नेपाली समाज टेक्सासले शनिबार युलेशमा भब्य साँस्कृतिक परेड तथा पशुपतिनाथ मन्दिरमा बिशेष समारोहको आयोजना गरेको थियो । युलेश स्थित...
NST-New Membership

NST-New Membership

समाजको सदस्य किन ? नेपाली समाज टेक्सास NST को सदस्यता किन लिने ? हामीलाई व्यक्तिगत जीवनमा धेरै चिज चाहिएको छ। हरेक दिन, के पाउन हामी दौडिरहेका छौ ? थाहा छैन। एक छिन कल्पना गर्नुस त ! यो संसारमा तपाईमात्र हुनु भयो भने, सबै कुराहरु तपाइलाइ प्राप्त हुनेछन। संसार कै एक्लो...
Mega Blood Drive

Mega Blood Drive

नेपाली समाज टेक्ससले गरेको कार्यक्रममा झन्डै १३० जनाले गरे रक्तदान टेक्सस-रक्तदान जीवनदान भन्ने उद्देश्य नेपाली समाज टेक्ससले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा झन्डै १३० जनाले रक्तदान गरेका छन् । ब्लड डोनसै अफ अमेरिका तथा सिटी अफ युलेसको सहकार्यमा रक्तदान...
Summer Camp 2023 Completed

Summer Camp 2023 Completed

नेपाली समाज टेक्ससको समरक्याम्प समापन हिमालयखवर संवाददाता २२ श्रावण २०८०, सोमबार टेक्सस(अमेरिका)-  ग्लोबल नेपाली पाठशाला, नेपाली समाज टेक्सस र नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रद्वारा अायोजित समर क्याम्पको नेपाली मन्दिर युलेसमा शनिबार विशेष कार्यक्रम सहित समापन...
Cultural And Spiritual SUMMER CAMP 2023

Cultural And Spiritual SUMMER CAMP 2023

टेक्सासको युलेशमा आजदेखि साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि एक साता लामो गर्मी शिविर शुरु, नेपाली समुदायका दुईसय बढी बालबालिकाको सहभागिता नवराज भट्ट युलेश, टेक्सास नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र ग्लोवल नेपाली स्कुलद्वारा आयोजना गरिएको...