Corporate Sponsor – zentravels

Corporate Sponsor – zentravels

New Corporate Sponsor – Zen Travels Zen Travels has been making travel seamless for thousands traveling between the US and Nepal. It has offices in the United States and Kathmandu, their travel experts are always ready to provide you the best fares and routes,...
Request for Consular Office

Request for Consular Office

टेक्सासमा कन्सुलर कार्यलय राख्न माग गर्दै प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र काठमाडौं / अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा नेपाल सरकारको कन्सुलर कार्यलय स्थापनाको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र बुझाइएको छ। नेपाली समाज टेक्सासका...
Ritual of Krishna Lamichane

Ritual of Krishna Lamichane

कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न -छोरीहरुले दिए दागवत्ती टेक्सस –१२ चैत्र २०७९, आइतबार टेक्सस ड्यालस  शनिवार कृष्ण लामिछानेको अष्टेष्ठि गरिएको थियो । धार्मिक विधि अनुसार उनको अन्तेष्ठि गरिएको हो । उनका दुई छोरीले दागवत्ती दिएका थिए ।गत मंगलवार घरमै मृत भेटिएका...
Holi Celebration 2023

Holi Celebration 2023

टेक्सास राज्यका बिभिन्न स्थानमा रहेका नेपाली समुदायले यस बर्षको होली पर्ब उल्लासपूर्बक मनाएका छन । नेपालका बिभिन्न जिल्लाबाट आएर टेक्सासका बिभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायले क्षेत्रगत रुपमा आफ्नो सँस्कृति अनुसार शनिबार र आईतबार होली पर्ब मनाएको नेपाली समाज...
Turkey and Syria Earthquake

Turkey and Syria Earthquake

टर्की र सीरियामा गएको महाभूकम्प सहयोगको लागी NST को तर्फबाट Turkish American Association of North Texas लाई 1946.00 Dollar को चेक हस्तान्तरण । सहयोगी दाताहरूमा हार्दिक नमन Nepaliese Societry of...
Nepal Day Celebration

Nepal Day Celebration

अमेरिकाको टेक्ससको राज्यको राज्य संसदले फेब्रुअरी १६ लाई नेपाल दिवस मनाउने घोषणा गरेको छ । नेपाल अमेरिका सम्बन्धको ७५ औ बार्षिकोत्सवको अवसरमा आज फेब्रुअरी १५ बुधबारका दिन नेपाली समाज टेक्सस(एनएसटी) ,ग्रेटर अस्टिन नेपाली सोसाइटी (जीएएनएस ),नेपालीज एसोसिएसन अफ ह्युसटन,...
NST पाठसालामा भर्ना खुल्यो

NST पाठसालामा भर्ना खुल्यो

NST Global Nepali School भर्ना खुल्यो, समयमा दर्ता गराउनु होला REGISTRATION OPEN!! FALL 2023 CLASSES!! Link >> https://forms.gle/Awit4x3pnTTHBKyo9 Contact: school@ournst.org Like this page for more urgent important information >> Global Nepali School,...
NST Nepali School

NST Nepali School

आदरणीय अभिभावक तथा विद्यार्थीहरु, नमस्कार ! यो आइतबार दिउँसो 12:45 PM, 4th December, 2022 at Nepali Temple (Irving) मा, हामी २०२२ को शरद (Fall) सत्र सफलतापूर्वक पूरा गरेकोमा स्नातक उत्सव मनाउँदैछौं। हामी तपाईंको बच्चाको यो महत्त्वपूर्ण दिनको लागि तपाईंको परिवारमा...
Consular Service

Consular Service

नेपाली  समाज टेक्सास ( NST ) र NRNA टेक्सास च्याप्टर को संयुक्त रुपमा संञ्चालित कन्सुलर सेवा शिविर डिसेम्बर १५ , १६ र १७ मा जम्मा ५१८ जना डालस वासी सेवा ग्राहि लाई सेवा प्रदान गर्नु भएकोमा नेपाल एम्बेसि अमेरिका लाई विशेष धन्यवाद । साथै यस सेवा मा स्वयंसेवक मित्रहरु ,...
General Assembly

General Assembly

नेपाली समाज टेक्सस (एनएसटी) को साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा महासचिव सन्देश उप्रेतीले पेश गरेको प्रगति विवरण र कोषाध्यक्ष दिनेश न्यौपानेले पेश गरेको आर्थिक प्रतिवेदनलाई पारित गरिएको छ ।  साधारण सभाको पहिलो शत्रमा पूर्ब अध्यक्षद्वय डा. प्रेम अधिकारी र...